दफा ३
अध्यक्ष तथा सदस्यको योग्यता
देहायको व्यक्ति आयोगको अध्यक्ष तथा सदस्यको पदमा नियुक्त हुन योग्य हुनेछः–
(क) आदिवासी जनजाति समुदायको हक हितको संरक्षण, सम्बद्र्धन तथा आदिवासी जनजाति समुदायको सशक्तीकरण वा मानव अधिकार वा
कानूनको क्षेत्रमा कम्तीमा दश वर्ष योगदान गरेकोआदिवासी जनजाति,
(ख) मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि हासिल गरेको,
(ग) नियुक्त हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको,
(घ) पैँतालीस वर्ष उमेर पूरा भएको,
(ङ) उच्च नैतिक चरित्र भएको ।